Comments on: गन्थन

By: admin
रंगीन चरा समुह,

नमस्कार।

साहित्य पनि नभनम लेखाईको फाँट सम्म भनम त्यही फाँट मेरो लागि क्षितिज सरह छ। देख्छु पक्कै तर नाप्न सक्दिन। त्यो क्षितिज सम्म फैलीएको लेखन-फाँटमा बुर्कुसी मार्ने मेरो रहर हो, दक्षता होईन। तै पनि साथीहरुको प्रोत्साहनले नै हो मेरो उत्साहले साँझ नदेखेको।

मेरो नाम त दीप हो। दीप हाडीगाउँले भने हुन्छ। चिन्नेले चिन्ने नै त्यै भनेर हो। तर बास्तवमा भन्ने हो भने साझामा मेरा प्रस्तुतीहरु नै मेरा परीचय हुन। मेरो नाम जे सुकै भए पनि मलाई चिनाउने भनेकै मेरा लेखाईहरु हुन। जे जस्ता छन।

मेरा प्रस्तुतीहरु प्राय जस्तो प्रथम पुरुषले बाचन गरेको हुन्छ तर त्यस्को अर्थ बाचक म नै हो भन्ने चै होईन। कुनै प्रस्तुती कल्पनाका धरातलमा छन भने कुनै यथार्थका। कुरा मैले धरातलको मात्रै गरें, सम्पुर्णताको होइन। मेरो बुझाईमा यथार्थ बिना कल्पना सम्भव नै छैन। कल्पना सान्दर्भिक हुन्छ, अनि त्यो सन्दर्भ भनेको यथार्थले कुनै न कुनै प्रत्यक्ष होस वा परोक्ष रुपमा सोचाईलाई प्रभावित गर्ने प्रकृया हो। तर यो बुझाई हो। अरुको बेग्लै हुन सक्छ।

जे होस, रंगीन चरा समुह प्रति सद्भावको लागि आभार प्रकट गर्दै अहिले लाई बिदा माग्छु म।

शुभकामना।

दीप